नेपाल सरकारले पेट्रोलको मूल्य बढाएको छ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् ।
कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्।
सांसद शाही कर्णाली राजमार्ग व्यवस्थित नहुँदा सवारी घुर्टनामा परी धेरैको ज्यान गएको पनि स्मरण गराउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरु नियुक्त गर्न माग गर्नुभएको छ ।
नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ।
संसदीय छानवीन समिति नबनेमा काँग्रेस संसद अवरोध गर्ने तहसम्म पुग्ने उहाँले चेतावनी दिनुभयो ।
प्रतिनिधि सभा बैठक, २०८० चैत १८ गते, आइतबार बिहान ११ः०० बजे
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.