अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ आक्रमणले सयौं अरबपतिहरू लगायत विश्वका बजारहरूलाई ठूलो धक्का दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत चीनलगायत धेरै देशमा पारस्परिक कर लगाउने घोषणा गरेका छन् ।
अमेरिकाले आज नयाँ कर नीति सार्बजनिक गरेको छ ।
अमेरिका सधैं विश्वको सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्य मध्ये एक भएको छ, तर पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको संख्या घटेको छ।
अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूलाई नराम्रो व्यवहार भइरहेको आरोप लगाएको छ।
वासिंगटन डिसी, १३ चैत । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ‘गोल्डेन भिसा’ योजनाले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
भारत सरकारले सांसदहरुको तलबमा २४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएदेखि नै आफ्नो देशबाट बाहिरी देशका मानिसलाई निष्कासन गर्ने अभियानमा तिब्र रूपमा जुटेका छन् ।
विद्युतीय सवारीसाधनको क्षेत्रमा क्रान्ति ल्याउने दाबी गरिएको टेस्लाको बहुप्रतीक्षित साइबर ट्रकमा गम्भीर प्राविधिक त्रुटि देखिएको छ।
बेइजिङ, ८ चैत । यसपटक चीनको भाग्य सुनौलो रंगले चम्किरहेको छ किनभने चीनमा सुनको ठूलो भण्डार फेला पारिसकेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.