भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले भविष्यमा अन्तरिक्ष यात्राको अनुहार नै बदल्न सक्ने मिसनको तयारी गरिरहेका छन् ।
जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ ।
पहलगाम आतंकवादी हमलालाई ध्यानमा राख्दै भारतले अटारीस्थित एकीकृत जाँच चौकी (आईसीपी) तत्काल प्रभावबाट बन्द गरेको छ।
बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० मा सामेल हुने कुरा के तपाईंले कहिल्यै सोच्नुभएको थियो ?
एलन मस्कको स्पेक्स एक्सलाई टक्कर दिदैँ जेफ बेजोस नेतृत्वको अमेजनको इन्टरनेट स्याटेलाइट पृथ्वीको कक्षवाट अन्तरिक्षमा गएको छ ।
सोमबार युरोपका धेरै देशमा ब्ल्याकआउट भएको खबर आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल ३० मा आफ्नो दोस्रो कार्यकालको १०० दिन पूरा गर्दैछन् ।
पहलगाम नरसंहार पछि भारतीय सुरक्षा एजेन्सीहरूले शनिबार कश्मीरमा आतंककारी र तिनीहरूको नेटवर्कलाई पूर्ण रूपमा नष्ट गर्न चौतर्फी हमला गर्न जारी राखेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजविहीन आप्रवासीलाई स्वेच्छाले अमेरिका छोड्ने नयाँ योजना ल्याएका छन् ।
अमेरिकासँग बदला लिन चीनले अमेरिकामा दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
.. ..