उत्तरी छिमेकी चीनले विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध निर्माण गर्न स्वीकृत गरेको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई कमजोर वित्तीय अवस्था तरलता संकट र वित्तीय अपचलनलगायतका कारण समस्याग्रस्त घोषणा गरेको छ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बलात्कारी, हत्यारा र अपराधीहरुलाई मृत्युदण्ड दिने वाचा गरेका छन् ।
गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज (पुस ९) अन्तिम दिन हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुने भएको छ ।
नागरिक लगानी कोष (CIT) ले आफ्नो ३०औं वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ बजे नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा आयोजना गर्ने भएको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.