विज्ञापनमा लेखिएको थियो, "निःशुल्क टेक्निकल एनालाइसिस तालिम र टुल्सहरू प्राप्त गर्नुहोस्।"
काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ परेका छन्।
बुढानीलकण्ठ मन्दिरको मर्मत, सम्भार र विस्तारका लागि २०४४ सालमा सुरु भएको मन्दिर आसपासको ४८ रोपनी जग्गा अधिग्रहण अझैसम्म पूरा नभएपछि सर्वोच्च अदालतले यथाशीघ्र अधिग्रहणको काम पूरा गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक समातिए पछि संसदमा प्रश्न उठेको छ ।
मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् ।
प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका निकायले १५ जना फरार प्रतिवादीसँगै लाखौंको भन्सार छलीको सामान सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मोरङको उर्लाबारी नगरपालिका-५ मा रहेको ‘मोबाइल वर्ल्ड’ पसलमा चोरी भएको छ।
प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.