• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

Breaking: गृहमन्त्री सुदन गुरुङको राजीनामा

गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएका छन् ।

राजीनामाको हल्लाका बीचमा लामिछानेसँग गृहमन्त्री गुरुङको भेटवार्ता

गृहमन्त्री सुदन गुरुङ विवादमा परेपछि नेताहरुसँग भेटघाटको दौडधुपमा रहेका छन् ।

ट्रायल पास गरेको वा नवीकरणको विवरण पेस गरेको कार्यालयबाटै लाइसेन्स लिन विभागको अनुरोध

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाई सम्पन्न गरी सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन सुरु गरेको बताएको छ । 

गृहमन्त्री गुरुङको पद ढिलो चाँडो जान्छ- महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले ढिलो चाँडो गृहमन्त्री सुदन गुरुङको पद जाने दाबी गरेका छन् ।

निर्माण कार्य गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ४ गतेसम्म राति ७ घण्टा बन्द गरिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ ।

९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ । 

खल्ती वालेटको सेवा २–३ घण्टा देखी ठप्प, प्रयोगकर्ता मर्कामा

देशकै ठूलो डिजिटल वालेटमध्ये एक खल्तीको सेवा आज करिब २–३ घण्टासम्म ठप्प हुँदा प्रयोगकर्ताहरू मर्कामा परेका छन् ।

इरान युद्धपछि ‘सुनामीजस्तै आर्थिक संकट’

इरानमा फेब्रुअरी २८ देखि सुरु भएको युद्धका कारण एशिया–प्रशान्त क्षेत्रका धेरै देश आर्थिक दबाबमा परेका छन् ।

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकको राजीनामा

एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

सुनचाँदीको मुल्य आज कति छ ?

नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । 

  • 1
  • .. ..

  • 68
  • 69
  • 70
  • 71
  • 72
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com