• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । 

एसइई नतिजाको अन्तिम तयारी हुदै: एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्डको एसइई परीक्षा नियन्त्रण कार्यालयले २०८२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ ।

नेप्से दोहोरो अंकले बढेर २७४५.६५ मा बन्द — सबै क्षेत्र हरियो, कारोबार रकम पनि सुधार

शुक्रबार सेयरबजार जोडदार बढतसहित बन्द — नेप्से २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुग्यो; ३३५ कम्पनीमध्ये सूचीकृत सबै समूहका परिसूचक हरियोमा रहे र कुल कारोबार पनि सुधार हुँदै रु. ३.२९ अर्बमा कायम भयो।

हन्ता भाइरस बारे डब्लुएचओले गरायो १२ देशलाई सतर्क

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हन्ता भाइरस संक्रमणलाई लिएर १२ देशलाई सतर्क गराएको छ ।

१५ अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । 

होर्मुज क्षेत्रमा तनाव बढेपछि कच्चा तेलको मुल्य बढ्यो

होर्मुज क्षेत्रमा अमेरिका र इरानबीच सैन्य झडप भएपछि विश्व तेल बजारमा ठूलो उछाल देखिएको छ ।

प्रधानन्यायाधीश सिफारिश प्रकरणमा हर्क साम्पाङले गरे उपसभामुखको आलोचना

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश सिफारिस प्रकरणमा उपसभामुख रुवी कुमारी ठाकुरको भूमिकाको आलोचना गरेका छन् ।

विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

विभिन्न आठ विश्वविद्यालयमा रिक्त उपकुलपतिको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

महासंघको अध्यक्ष बनेपछि अन्जन श्रेष्ठले ल्याए ६ स्तम्भ ६० पहल कार्यक्रम

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले कार्यभार सम्हाल्दा ६ स्तम्भ, ६० पहल कार्यक्रमको घोषणा गरेका छन् । 

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

  • 1
  • .. ..

  • 52
  • 53
  • 54
  • 55
  • 56
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com