• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको पुरानो नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ नोटको डिजाइन गर्न स्वीकृति दिएको छ।

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन्। 

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’ ले काठमाडौँ महानगरपालिकालाई अहिलेसम्म बहाल कर नतिरेको भेटियो ।

जेठ १ गतेदेखि काठमाडौँ महानगरभित्रका एक लाख स्वास्थ्य बिमितको कार्ड जारी हुँदै

स्वास्थ्य बिमा गराएका, काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १ गते जारी हुँदैछ ।

आज कुन देशको मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

टर्कीले इजरायलसँगको व्यापार बन्द गर्ने घोषणा

इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध रोकिएको छैन ।

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो- अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समयसापेक्ष बनाउनका लागि पूर्वप्रशासक र अर्थ क्षेत्रका जानकारहरूको सहयोग जरुरी रहेको बताएका छन् ।

मेरो माइक्रोफाइनान्सको खुद नाफा ८४६.३० प्रतिशतले बढ्याे

मेरो माइक्रोफाइनान्सको ८४६.३० प्रतिशतले खुद नाफा बढेको छ ।

सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश वितरण गर्दै, कहिले बस्दैछ साधारण सभा ?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको वैशाख २१ गते शुक्रबारका दिन वार्षिक साधारण सभा बस्ने भएको छ ।

  • 1
  • .. ..

  • 397
  • 398
  • 399
  • 400
  • 401
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com