• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

इजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

इजरायल पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको छ ।

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई केही कडाई गर्ने भएको छ ।

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ । 

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल

नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ ।  

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

जसपा फुट्यो, अशोक राईको नेतृत्वमा आयोगमा निवेदन

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ ।

आज सुनको मूल्य स्थिर, चाँदीको मुल्य घट्यो , कतिमा हुदैछ कारोबार ?

नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

  • 1
  • .. ..

  • 396
  • 397
  • 398
  • 399
  • 400
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com