• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

रवि लामिछाने कारागारबाट बाहिरिएपछि देशभर कारागार तोडफोड

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना बारे राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदनको सिफारिस सार्बजनिक गरिएको छ ।

आर्थिक सर्वेक्षण: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने, सार्वजनिक वित्तका सूचक मिश्रित

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । 

आर्थिक संकट बढेपछि निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा स्थगित

स्वास्थ्य बीमा बोर्डले आर्थिक संकट गहिरिँदै गएपछि निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी अधिकांश सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

संसदमा हर्क साम्पाङको सभामुखलाई आग्रह- या त प्रधानमन्त्रीलाई बोलाउनुस या त मलाई निकाल्नुस !

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेहि बनाउन माग गरेका छन् ।

सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सहकारीबाट ३४ जनाको वचत रकम फिर्ता

काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ ।

बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आव्हान

नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला गरिएको छ । 

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । 

नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा सुधार गर्ने दिशामा सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा सुधार गर्ने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

श्रीकृष्ण विकको हिरासतमा मृत्यु प्रकरणमा १० प्रहरीलाई कारबाहीको सिफारिस

इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक देखि प्रहरी जवान सम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ ।

प्रधानमन्त्री संसदमा आउने तयारीमा हुनुहुन्छ- सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै विपक्षी दलहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।

  • 1
  • .. ..

  • 37
  • 38
  • 39
  • 40
  • 41
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com