• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

तोलामा ९ सयले बढ्यो सुनको मुल्य

आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । 

'डेडिकेटेड' तथा 'ट्रंकलाइन' विवाद: 'टीओडी' का आधारमा वक्यौता विद्युत् महसुल निर्क्यौल गर्न विज्ञ समिति गठन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’ विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ ।

राजनीतिक प्रतिशोधविरुद्ध साँझ ७ बजे ७ मिनेट खबरदारी घण्टी बजाउन रास्वपाको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन अपिल गरेको छ ।

दुर्गा प्रसाईलाई तीन कसुरमा मुद्दा चलाउने तयारी

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइमसहित तीन वटा कसुरमा मुद्दा चलाउने तयारी गरको छ ।

दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

डलर संगै युरोको भाउपनि घट्यो, यस्तो रहेको छ आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब जम्मा

अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।

सुनको भाउ आज ११ सयले बढ्यो

नेपाली बजारमा मंगलबार (आज) सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।

सानिमा बैंकको एजीएम आज, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दै

सानिमा बैंक लिमिटेडको वार्षिक साधारण सभा मंगलबार (आज) बिहान ११ बजे बस्दैछ ।

प्रधानन्त्री ओलीबाट पूर्वसभामुख ढुंगानालाई सम्मानसहित अन्तिम बिदाई

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्व सभामुुख दमननाथ ढुंगानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गरेका छन् ।

  • 1
  • .. ..

  • 285
  • 286
  • 287
  • 288
  • 289
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com