• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

निलम तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । 

रवि लामिछाने कारागार चलान, भने, 'अदालत प्रति सम्मान छ'

अन्ततः तीन दिनको प्रहरी हिरासत पछि  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।

विद्यालय शिक्षा ऐनको मागमा शिक्षक महासङ्घद्वारा देशव्यापी अनिश्चितकालीन हड्ताल सुरु

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासङ्घले देशभरका विद्यालयहरूमा अनिश्चितकालीन आमहड्ताल सुरु गरेको छ।

एकै बर्षमा ट्रम्पको सम्पत्ति भयो दोब्बर, पुग्यो ५.१ बिलियन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ५.१ बिलियन डलरको कुल सम्पत्तिको साथ २०२५को फोर्ब्स अरबपतिहरूको सूचीमा ५०० औं स्थानमा आइपुगेका छन्।

सुन ७ सय रूपैयाँले घटदा चाँदीको भाउ भने बढयो

आज सुनको भाउ घटेको छ ।

शिक्षकको माग बिशेष अधिवेसन बोलाएर भए पनि सम्बोधन गर्नुपर्छः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परेमा संसद्‌को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् । 

दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट

वैज्ञानिकहरूले दुई सेतो बौना ताराहरूको दुर्लभ जोडी मात्र १५० प्रकाश वर्षको दूरीमा फेला पारेका छन्।

ट्रम्पको कर नीतिले ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट, मस्कले नै गुमाए १९ बिलियन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ आक्रमणले सयौं अरबपतिहरू लगायत विश्वका बजारहरूलाई ठूलो धक्का दिएको छ।

रवि लामिछाने पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्।

रबि लामिछानेलाइ थुनामा पठाउने उच्च अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ।

  • 1
  • .. ..

  • 221
  • 222
  • 223
  • 224
  • 225
  • .. ..

  • 478
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com