एटी अलर्ट भन्दै शंकास्पद लिङ्क पठाएर इसेवा र खल्ती जस्ता डिजिटल वालेट ह्याक गरी लाखौं रुपैयाँ चोरेको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन्।