नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रमा विगत २२ वर्षदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको अपि पावर कम्पनी लिमिटेडले अब आफ्नै केन्द्रीय कार्यालय भवन ‘अपि टावर’ निर्माणको प्रक्रिया सुरु गरेको छ ।