दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनकाे अल्पकालीन अन्तरिम आदेश

सोमबार, २ असार २०८२, ६:१९ PM
post-image

काठमाडौं,असार २ पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो ।

विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो । आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुग्नु भएकाे  थियाे  ।

प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उहालाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}