राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सदस्य एवं शुभचिन्तकहरुलाई सम्बोधन गर्दै रवि लामिछाने क्लबबाट पार्टीलाई अलग गराउन अपिल गरेका छन् ।
आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
साताको कारोकारका अन्तिम दिन आज शेयर बजारमा गिरावट आएको छ ।
उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणााली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगायको क्षेत्रमा छिट्टै नतिजा देखिने गरि मन्त्रालयले काम गरिरहेको बताएका छन् ।
संक्रमणकालीन न्याय सम्बन्धि विधयेकमा सहमति जुटेको छ ।
पुर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको आरोप लगाएकी छन् ।
आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रि-ओपन सेसनमा ११.३१ अंकले अर्थात् ०.४० प्रतिशतले वृद्धि भएको छ।
जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.