काठमाडौँ । भारतको लोकसभाको निर्वाचनको अन्तिम परिणाम आएको छ ।
चुनावी नतिजा एक्जिट पोलले अनुमान गरेको भन्दा कडा हुनसक्ने प्रारम्भिक प्रवृत्तिले देखाएको भारतीय बजारको समग्र कमजोर मनोभावपछि अघिल्लो सत्रमा समूहका अधिकांश शेयर ५२ हप्ताको उचाइमा पुगेपछि मंगलबार अदानी समूहको स्टकमा तीव्र गिरावट आएको थियो।
काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनाको अहिलेसम्मको गणनामा भारतीय जनता पार्टीले बहुमत नल्याउने निश्चित भएको छ ।
काठमाडौंका मेयर बालेन्द्र शाह उर्फ बालेनले कमेन्ट गर्दा पूर्व प्रधानमन्त्री केपी ओलीकाे फेसबुक पोस्ट मा रियाक्सन, कमेन्ट र शेयरको बाढी आएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति लचिलो ल्याउने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी-इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् ।
लुम्बिनी प्रदेशको नयाँ आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको राष्ट्रिय बजेटले विविध क्षेत्रहरूको समावेशी र दिगो विकासलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।
काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् ।
सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय कार्यान्वयनमा रोक लगाएको छ ।
.. ..