रवी लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् ।
पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको आजबाट बयान सुरू भएको छ।
पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाइ पर्सा लैजान बिमानस्थल लगिएको छ ।
धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङलाइ कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मौन जुलुस निकालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक टावरकाे उदघाटन गरेका छन् ।
बिबादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा रहने भएका छन ।
नेपाल पत्रकार महासंघमा गरिएको कांग्रेस-एमालेको गठबन्धनलाई लिएर देशभरि असन्तुष्टि बढेको छ।
जनकपुर बोल्टसले लगातार तेस्रो जीत हासिल गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् ।
.. ..