गणपुरक संख्या नपुगे पछि आज पनि अर्थ समितिको बैठक स्थगित भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा रहँदा उनकी पत्नी निकिता पौडेलले सञ्चारमाध्यमले गरेका आरोपप्रति आपत्ति जनाउँदै तथ्य प्रमाणित गर्न चुनौति दिएकी छिन्।
पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाइ अदालत लगिएको छ ।
नेकपा एमालेलाइ किर्तिपुरमा केन्द्रिय कार्यालय भवन वनाउने बाटो खुलेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन ।
सहकारी घोटलामा मुछिएका पुर्व उपप्रधान तथा गृह मन्त्रीमाथी प्रहरी छानबिन सकिए पछि अनुसन्धान प्रतिबदन बुझाइएकाे छ ।
अन्तिम समयमा आएर अर्थ समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताएका छन् ।
भारतमा निर्वासन जीवन बिताइरहेकी बंगलादेशकी निर्वासित प्रधानमन्त्री शेख हसिनामाथि नयाँ समस्या परेको छ ।
काठमाडौं, २७ मंसीर । बिबादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।
.. ..