उक्त संयोजक पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन वा कानुनमा स्नातोकत्तर उपाधि हासिल गरेको हुनुपर्छ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँग भेटबार्ता भएको छ।
सपोर्ट लघुवित्तको नवौं वार्षिक साधारण सभा बस्ने भएको छ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण सभा आज (मंगलबार) बस्दै छ।
एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको २ कम्पनीको सेयर लिलामी भर्ने आज मंगलबार अन्तिम दिन
भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ ।
नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।
पवन खतिवडा ( म्याकुरी ) लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा २८ दिन लामो हिरासत बसाइपछि सोमबार रिहा भएकी छन्।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाइलाइ न्याय दिलाएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.