काठमाडौं, ४ फागुन । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
काठमाडौं, ४ फागुन। महिला लघुवित्तले वार्षिक साधारण सभा बोलाएको छ। सभा फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। यस वर्ष शेयरधनीहरुको हात खाली नै हुनेभएको छ किनभने कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन।
तपाईंले TMS बाट शेयर खरिद बिक्री गर्ने पेजमा अर्डर टाइप (Order Type) मा MKT भन्ने अप्सन हुन्छ, ख्याल गर्नु भएको छ?
सर्बोत्तम सिमेन्ट लिमिटेडले २०८० फाल्गुण १३ गते बाट २७,७६,०७६ युनिट आईपीओ निस्कासन गर्न लागेको हो
आज बुधबार दिवा १ बजे ३५मिनेट जाँदा सम्म फाइनान्स सेक्टरमा ६ प्रतिशतको बढोत्तरी भएको छ ।
पछिल्लो समय लगातार बढीरहेको जोसी हाइड्रो पावरमा चलखेलको भएको देखीन थालेको छ । समग्र सेयर बजार घटिरहेको समयमा पनि दीनहुँ जसो टप गेनरमा कारोबार भइरहेको छ ।
बेलुकी ७:१५ मा अमेरिकी सोपीआई डेटामा वृद्बि भयसँगै, अमेरिकि डलरमा उछाल आउनाले अन्तराष्ट्र्रिय बजारमा सुनको मुल्यमा भारी गिरावट आएको हो ।
चालु आर्थिक वर्षको दोर्सो त्रैमास सम्ममा नेको इन्सुरेन्सले २२ करोड १२ लाख ६७ हजार रुपैँया नाफा कमाएको छ ।
माघ महिनामा ८.१६ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर, फागुनमा घटेर ७.७५ प्रतिशतविन्दुमा सीमित भएको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2024 arthakendra.com All Rights Reserved.