सुन काण्डमा अनावश्यक नाम जोडेको भन्दै पूर्व महानिरीक्षक खनालले दिए मीडिया बिरुद्द अदालत जाने चेतावनी
काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले सुन तस्करी प्रकरणमा मिडियाले अनावश्यक रुपमा आफ्नो नाम जोडेको भन्दै मिडिया विरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।