राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा रहँदा उनकी पत्नी निकिता पौडेलले सञ्चारमाध्यमले गरेका आरोपप्रति आपत्ति जनाउँदै तथ्य प्रमाणित गर्न चुनौति दिएकी छिन्।
पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाइ अदालत लगिएको छ ।
निरन्तर ओरालो लाग्दे आएको सुनको मुल्य मंगलबार भने बढेको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने ७.८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न १२% लाभांश घोषणा गरेको छ।
नेकपा एमालेलाइ किर्तिपुरमा केन्द्रिय कार्यालय भवन वनाउने बाटो खुलेको छ ।
आज पनि सेयर बजार (नेप्से) ओरालो लागेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन ।
सहकारी घोटलामा मुछिएका पुर्व उपप्रधान तथा गृह मन्त्रीमाथी प्रहरी छानबिन सकिए पछि अनुसन्धान प्रतिबदन बुझाइएकाे छ ।
अन्तिम समयमा आएर अर्थ समितिको बैठक स्थगित भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.