तेह्रथुम पावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ। पावर कम्पनीको को खुद नाफामा भारी वृद्धि भएको छ।
आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले रिडी पावरको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले साधारणसभा फागुन ६ गते अनमोल ब्यान्क्वेट, शंखमुलमा गर्दैछ। साधारणसभा बिहान ११ बजे बाट सुरु हुनेछ।
हिजो (बुधबार) प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ रहेको सुन आज प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ ।
नेपाल इम्भेस्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नबाड़ने निर्णय गरेको छ।
महिला लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नबाड़ने निर्णय गरेको छ।
कम्पनीले यस आर्थिक बर्षमा १७.०५ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा ११.७८% बढी हो।
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म ६.४३ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा ५.१४% कम हो।
कम्पनीको चुक्ता पूंजी रु. २.४६ अर्ब रहेको छ भने रिजर्भमा ४७.२५% को वृद्धिले रु. ४.५९ करोड पुगेको छ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2024 arthakendra.com All Rights Reserved.