• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

उपनिर्वाचनको मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ ?

निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ ।

क्यानडा पठाईदिन्छु भन्दै दुवई पुर्‍याएर मानवबेचबिखन, एक जना पक्राउ

क्यानडा पठाईदिन्छु भनि दुवई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका-३ ठेगाना भई काठमाडौं नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियनः प्रतिबेदन

विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा परेका छन । 

भीम रावलले गरे एमाले छोड्ने संकेत !

नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् ।

नेप्सेमा सामान्य गिरावट

विहिबार नेप्से सामान्य अंकले घटेको छ ।

टिकटक बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !

अमेरिकामा टिकटक बारे नयाँ कानुन जारी भएको छ ।

किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट क्यान्सरका नयाँ केस १४ लाख रहेकोमा सन् २०४० मा २९ लाख पुग्ने बताएको छ ।

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल

प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

  • 1
  • .. ..

  • 402
  • 403
  • 404
  • 405
  • 406
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com