नेप्सेमा इन्डेक्स सामान्य अंकले बढ्यो, कुन कुन बढे ?

Wed, Feb 07, 2024 15:41
post-image

आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य वृद्धि भएको छ । आज नेप्से  ४.९२ अंकको वृद्धिसँगै बन्द भएको हो ।

२०९५.१ अंकबाट सुरु भएको नेप्से परिसूचक, बढेर २०९०.६४ अंकमा आइपुगेर रोकिएको हो । यसक्रममा आज १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।

परिसूचक ४.९२ प्रतिशतले बढेको दिन २ अर्ब ८४ करोड २५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

बढेको शेयर:

Symbol LTP Pt. Change % Change
GLBSL 1,075.80 97.80 10.00
SAMAJ 839.30 76.30 10.00
BNHC 435.60 39.60 10.00
EHPL 470.80 42.80 10.00
AHL 466.70 42.40 9.99

घटेको शेयर:

Symbol LTP Pt. Change % Change
NCCD86 935.00 -51.80 -5.25
UAIL 566.00 -29.00 -4.87
C30MF 8.84 -0.45 -4.84
SBID89 908.50 -37.10 -3.92
SIGS3 9.43 -0.38 -3.87

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू