नेप्से वेबसाइट आज समस्या देखिएको छ ।
डिम्याट खातामा पर्याप्त शेयर हुँदा हुँदै अड लटमा कारोबार गर्न नपाइने व्यवस्था भए पनि निर्बाध रूपमा कारोबार हुने गरेको पाइएको छ।
साताको तेस्र्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको छ
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचकमा बढोत्तरी भएको छ । कारोबार रकम उल्लेख्य परिमाणमा नबढे पनि सेयर बजार सूचक नेप्से ३.२७ अंकले बढ्दै २०७३.५३ विन्दुमा पुगेको छ ।
तपाईंले TMS बाट शेयर खरिद बिक्री गर्ने पेजमा अर्डर टाइप (Order Type) मा MKT भन्ने अप्सन हुन्छ, ख्याल गर्नु भएको छ?
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म ४२.१० करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको सोहि अबधि भन्दा २३.८०% कम हो।
एनएलजि इन्स्योरेन्सको सेयरमुल्य समायोजन
सर्बोत्तम सिमेन्टको आइपिओ आबेदन दिने आज अन्तिम दिन
आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य वृद्धि भएको छ । आज नेप्से ४.९२ अंकको वृद्धिसँगै बन्द भएको हो ।
छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2024 arthakendra.com All Rights Reserved.