शेयर बजारमा सुधार, ९.४४ अंकले बढ्यो नेप्से

Tue, Feb 06, 2024 15:40
post-image

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा वृद्धि भएको छ । आज नेप्से  ९.४४ अंकको वृद्धिसँगै बन्द भएको हो ।

२०७३.८३ अंकबाट सुरु भएको नेप्से परिसूचक, बढेर २०८५.७१ अंकमा आइपुगेर रोकिएको हो । यसक्रममा आज १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।

परिसूचक ९.४४ प्रतिशतले बढेको दिन २ अर्ब ५९ करोड १५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

बढेको शेयर:

Symbol LTP Pt. Change % Change
SAMAJ 763.00 69.30 9.99
GLBSL 978.00 84.20 9.42
UAIL 595.00 41.00 7.40
DORDI 415.00 27.00 6.96
LUK 8.58 0.51 6.32

घटेको शेयर:

Symbol LTP Pt. Change % Change
SPC 616.50 -68.50 -10.00
NTC 903.00 -48.50 -5.10
SIGS2 8.05 -0.31 -3.71
SAGF 8.60 -0.29 -3.26
MSHL 685.00 -14.90 -2.13

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू