नेको इन्सुरेन्सको नाफामा बढोत्तरि खुद नाफामा वृद्बि

Tue, Feb 13, 2024 13:37
post-image

चालु आर्थिक वर्षको दोर्सो त्रैमास सम्ममा नेको इन्सुरेन्सले २२ करोड १२ लाख ६७ हजार रुपैँया नाफा कमाएको छ ।सो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा  १५.२३ प्रतिशतले वृद्बी भएको छ  । गत आर्थिक बर्ष सोही त्रैमासमा नेको इन्सुरेन्सले १९ करोड २० लाखको नाफा कमाएको थियो ।यो नाफा खुद बिमा शुल्कमा वृद्बी  हुनाले भयको हो । खुद बिमा शुल्कमा भने ६.१० प्रतिशतले वृद्बी भई ६१ करोड ६० लाख ५९ हजार रुपैयाँ पुगेको  छ ।

कम्पनिको प्रतिशेयर आम्दानी २१.९९ रुपैँया रहेको छ जुन गत आर्थिक वर्षको सोही त्रैमासको नजिक रहेको छ । कम्पनिको नेटवर्थ २३० रुपैँया ०१ पैसा रहेको छ। हाल कम्पनिको चुक्त्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैया छ । बिमा प्राधीकरणको नियम अनुसार कम्पनिको चुक्त्ता पुँजी २ अर्ब ५० करोड पुर्‍याउनु पर्ने  प्रावधान रहेको छ । 

 

Particulars  Neco Insurance Limited 2nd Quarter (In Rs '000)
Q2 2080/81 Q2 2079/80 Difference
Share Capital 2,012,360.62 2,012,360 0.00%
Retained Earnings 363,492.95 276,134 31.64%
Special Reserves 1,865,602.52 1,754,968.99 6.30%
Catastrophe Reserves 122,366.77 111,303.42* 9.94%
Other Equity 264,762 255,045 3.81%
Insurance Fund 3,633,551.97 3,120,725.82 16.43%
Investment 5,645,356.39 5,097,280.52 10.75%
Net Premium 616,059.70 580,637.09 6.10%
Income from Investments & Loans 216,486.35 216,940.00 -0.21%
Claim Payment (Net) 339,108.40 379,712.21 -10.69%
Commission Expenses 25,774.71 29,042.58 -11.25%
Net Profit 221,267.07 192,025.17 15.23%
Annualized EPS (In Rs.) 21.99 19.08 15.23%
Net Worth per Share (In Rs.) 230.01 219.14 4.96%
PE Ratio 38.33    

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू