नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उल्लेखनीय सुधार देखिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जीन्द रेल जङ्सनबाट देशकै पहिलो स्वदेशी हाइड्रोजन प्रविधिबाट सञ्चालन हुने रेलको उद्घाटन गरेका छन् ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले ९० दिनका लागि ५० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता शुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने अनुमान गरेको छ ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको शेयर कारोबारसम्बन्धी नयाँ पुँजीगत लाभकर (Capital Gains Tax) व्यवस्था आज (शुक्रबार) देखि लागू भएको छ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा पूरक आरोपपत्र दायर गरेको छ ।
फुटबलको सबैभन्दा ठूलो महाकुम्भ ‘फिफा विश्वकप २०२६’ अब अन्तिम चरणमा पुगेको छ ।
.. ..